Water Tank Cleaning Service | Professional

  • 1000.00 रु
  • Published date: April 30, 2020
    • Kathmandu , Bagmati, Nepal

पानि ट्यांकीमा देखिने समस्याहरु:-

१. हानीकारक ब्याक्टेरिया तथा भाइरस
२. लामखुट्टे तथा अन्य पानीमा अण्डा पार्ने जीवहरु
३. पानीबाट बगेर आउने दुषित हिलो मैलाहरु
४. धेरै समयसम्म सफाई नगरेको ट्यांकीमा लाग्ने हानिकारक लेउहरु आदि

तसर्थ माथि उल्लेखित समस्याहरुका कारण हामी र हाम्रा परिवारहरु बिरामी पर्न सक्ने पर्बल सम्भावना देखिन्छ।

हामीले तपाईहरु सामु नेपालमै पहिलो पटक पानी ट्यांकी सफाइ गर्ने पुरानो शैली
( जुटका बोरा, बाल्टिनको प्रयोग ) लाई विस्थापन गर्दै जर्मनको प्रसिद्ध टेक्नोलोजी प्रयोग गरि तालिम प्राप्त प्रोफेसनल प्राबिधिकहरु द्वारा हाइजेनिक तरिकाले पानी ट्यांकीहरु सफा गर्ने सुबिधा उपलब्ध गराएका छौँ।

आजै आफ्नो पानी ट्यांकीको अवस्था जांच
गरौँ र सफाइको पहल थालौं।

नयाँ प्रबिधिबाट पानी ट्यांकी सफाई सेवा
(Professional water tank cleaning service in Nepal)


Contact No: 9851152299
Share by email Share on Facebook Share on Twitter Share on Google+ Share on LinkedIn Pin on Pinterest

Useful information

  • Avoid scams by acting locally or paying with PayPal
  • Never pay with Western Union, Moneygram or other anonymous payment services
  • Don't buy or sell outside of your country. Don't accept cashier cheques from outside your country
  • This site is never involved in any transaction, and does not handle payments, shipping, guarantee transactions, provide escrow services, or offer "buyer protection" or "seller certification"
QR CODE

Related listings